बाजुराको पोरखे काँधमा हिउँ परेपछि देखिएका ६ तस्विर

कृष्ण रोकाया

बाजुरा ९ माघ :सोमबार रातिदेखि लगातार रुपमा परेको हिमपातका कारण बाजुराको बडिमालिका नगरपालिका र बुढीनन्दा नगरपालिका बीचमा पर्ने पोरखे काँधमा देखिएको हिउको दृश्य ।

 

तस्वीर : गंगराज पण्डित, बाजुरा, रासस सुदूरपश्चिम प्रदेश

प्रतिक्रिया

सम्बन्धित समाचारहरू