काठमाडौं : आज सुनको भाउमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ६० हजार ९ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ६० हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७५५ रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।