फिल्म ‘डन ३’ बन्नेमा अझै अन्योल

मनिषा थापा

काठमाडौँ  : बलिउडका स्टार अभिनेता शाहरुख खानका फिल्महरु पछिल्लो समय बक्सअफिसमा कमाल गर्न सकिरहेका छैनन् । केही वर्ष अगाडि रिलिज भएका फिल्महरु डन १ र डन २ ले बक्स अफिसमा सानदार कमाइ गरेका थिए ।

अब ‘डन ३’ बन्ने कि नबन्ने भन्ने कुराले विशेष चर्चा पाएको छ । ‘डन ३’ को लागि शाहरुख नै हुने वा अन्य कलाकार हुने समेत हल्ला चलिरहँदा यो फिल्मको कथा नै नबनेको निर्देशक फरहान अख्तरले बताएका छन् ।

फरहान अख्तर र साहरुख खानले बक्स अफिसमा राम्रो आपनिङ गरेका थिए भने उनीहरुको कामलाई फ्यानहरुलाई धेरै नै सर्हायका थिए ।

तर, तीन वर्ष बितिसक्दा पनि डन ३ बन्ने वा नबन्ने कुरामा निर्देशक नै अन्योल रहेका छन् । स्क्रीप्ट पनि तयार नभएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू