चरिचरनका क्रममा चट्याङ लागेर मरेका ५२ भेडा

शर्मिला गुरुङ

मंगलबार साँझ बाजुराको बुढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीले पालेका ५२ वटा भेडा बडिमालिका नगरपालिका –७ चुथीको जंगलमा चरिचरनका क्रममा चट्याङ लागेर मरेको छ ।

तस्बिर : गंगराज पण्डित, बाजुरा, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू