आज अमेरिकी अमेरिकी डलरको भाउ बढ्यो

शर्मिला गुरुङ

काठमाडौँ , १३ माघ  : आज आइतबार नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ५९ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ १९ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६८ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ५२ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २० पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ।

प्रतिक्रिया