काठमाडौँ, १४ माघ : आज सोमबार नेपाली बजारमा अमेरिकी डलरको भाउ स्थिर छ।
नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ५९ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ १९ पैसा छ।
त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६८ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४९ रुपैयाँ ९५ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ७५ पैसा छ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ १९ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ।