आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

कृष्ण रोकाया

काठमाडौं, २० माघ : आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । बजारमा छापावाला सुन प्रतितोला ६२ हजार ३ सय
रुपैयाँ र तेजावी सुन प्रतितोला ६२ हजार रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ७८० रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया