माघ २२ गते सार्वजनिक विदा ! शेयर गरि जानकारी गरौ !!

मनिषा थापा

चितवन : प्रदेश नम्वर ३ सरकारले लोछार पर्वको अवसरमा सर्वजनिक विदा दिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको प्रदेश ३ मा माघ २२ गते सार्वजनिक विदा दिइएको हो ।

भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पहलमा प्रदेशमा सार्वजनिक विदा दिइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै लोछार पर्वमा विदा दिने जानकारी गराएको छ ।

प्रतिक्रिया