नुवाकोटमा गाडी पल्टियो :चालकको मृत्यु, पाँच गम्भीर घाइते

admin

विदुर, २२ माघ: नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा  बा ३ च ५७११ नंको गाडी पल्टँदा चालकको घटनास्थलमा नै मृत्युु भएको छ । 

घटनामा पाँच जना गम्भीर घाइते भएको प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले बताउनुभयो ।

प्रतिक्रिया