यातायात व्यवस्था कार्यालयबाट १० विचौलिया पक्राउ

admin

काठमाडौँ, २४ माघ: महानगरीय प्रहरी वृत्त सातदोबाटोले यातायात व्यवस्था कार्यालय कुसुन्तिबाट १० जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले कार्यालयमा जाने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई काम छिटो काम गरिदिन्छु भनी प्रलोभन देखाउने भोजपुरका निगम राईसहित १० जनालाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया