जाजरकोटमा बस दुर्घटना, तीनको मृत्यु

admin

रुकुमपश्चिम, २ फागुन:  नेपालगञ्जबाट रुकुमपश्चिमको आठबिषकोट नगरपालिकातर्फ आउँदै गरेको बस जाजरकोटमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको रुकुम पश्चिमका प्रहरी नायव निरीक्षक सुमित खड्काले जानकारी दिए। बस नम्बर खुलेको छैन। घटनाको थप विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया