सासु-ससुराले सुहागरात मनाउन पतिलाइ लुकाएर देवरलाई पठाएपछि

रिता घिसिंग

पिएनपिखबर : हरियाणामा नवविवाहित महिलाले आफ्नो पतिको भाईमाथि बलात्कारको आरोप लगाएका छन्। महिलाले आफ्नो पति र परिवारजनले देवरसंग सुत्न विवश पारेको आरोप लगाएका छन्।

पिडित महिलाको बिबाह यसै बर्ष १० फेब्रेवरीमा भएको थियो। परिवारजनले पतिलाई अन्य कोठामा लागेर उनि भएको ठाउँमा १० कक्षामा पढ्ने देवरलाई पठाएका थिए। त्यसपछि उनिमाथि लगातार ३ दिनसम्म बलात्कार भयो।

यस बारे उनले सासु-ससुरालाई गुनासो गरे तर कसैले उनको कुरालाई ध्यान दिएनन्। त्यसपछि उनले यो कुरा आफ्नो माइतीलाई भनिन्। महिलाका माता-पिताले प्रहरी कहाँ उजुरी दिन लगाए। अहिले यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू