राजधानीमा प्रोमोटिङ सोलुसनद्वारा मोडल सुपरस्टार फेसन सो रीयलसल धमाधम शुरु

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। विशाल र कलात्मक सजावटमा झकिझकाउ देखिएको र्याप सेटअफ माथी ओहोर दोहोर गर्न मोडलहरुले पहीरीएका कलात्मक सृजनात्मक तथा फरक परीवेश र पृथक सोचबाट अभिप्रेरीत पहीरणरुपी परीकल्पनाहरुले दर्शक दिर्घलाई धेरै समय सम्म मन्त्रुमग्ध बनाइरहनको निमित्त प्रोमोटिङ सोलुसनद्वारा मोडेल सुपरस्टार फेसन सो यहि चैत्र दुइ गते राजधानाीको भक्तपुरमा सम्पन्न हुने भएको छ।

राजधानीको दरवार मार्ग स्थित सि डब्लु क्याथे एण्ड रेष्ट्रोबारको किङग ओएमा धमाधम रियलसल भइरहेको छ।हालसम्म चालीस जना भन्दा माथीले फेसन सोमा जनाइसकेका छन।

भर्ना फि मात्र लिई निशुलक ट्रेनिङ दिरहेको प्रोमोटिङ सोलुसनद्वारा आयोजना रहेको फेसन सोमा निशुल्क ट्रेनिङको ब्यवस्था मिलाइएको छ। दक्ष सेलिब्रेटी सम्म भविष्य मोडेल तथा सुपरस्टार बनाउने योजना रहेको छ।

हाल यसको ब्यवस्थापनको जिम्मेवारी आयोजक प्रज्वल जङग कार्की,मोडेल प्रमिला सिलवाल,र सुवास चौधरीले गर्नुभएको छ। ट्रेनिङमा कोरीयोग्राफी नेपालकै उत्कृष्ट रोजिन शाक्यद्वारा भइरहेको छ।

प्रतिक्रिया