प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पार्टी कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जलि अर्पणपछि पार्टीको झण्डा ओढाउँदै । तस्वीर : रोशन सापकोटा,रासस