सन्तोष र पूजाको प्रेम वियोगको भिडियो सार्वजनिक (भिडियो सहित )

admin

गायक तथा संगीतकार तुला पर्वतको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक पर्वतको स्वर तथा संगीत रहेको गीतका शब्द शृजना राजु काफ्लेका हुन् । गायक स्वयमको छायांकन रहेको गीतमा एरेन्ज सुदिप सागरको रहेको छ । भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ ।

गायक स्वयमले निर्देशन गरेको भिडियोमा मोडल सन्तोषले पहिलो पटक काम गरे पनि उनको काममा सन्तुष्ट रहेको निर्देशकको भनाई छ । मकाउमा छायांकन गरिएको भिडियोले प्रेमीले प्रेमीकालाई गुमाउनुपर्दाको अकल्पनिय क्षणको मर्मलाई नजिकबाट केलाएको छ । वाइडस्क्रिन मिडियाबाट बजारमा ल्याइएको गीतको भिडियोमा सन्तोष बिके र पूजा मगरले अभिनय गरेका छन् ।

प्रतिक्रिया