यो साताकै सस्तो सुनको मुल्य

शर्मिला गुरुङ

काठमाडौं, २१ फागुन : आज साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मुल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो सोमबार ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर ६१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुनको मुल्य पनि ओरालो लोगेको छ। हिजो ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



त्यस्तै आज चाँदीको मूल्य पनि आरोलो लागेको छ। हिजो प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको चाँदी आज ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया