पिएनपिखबर : कस्मेटिक सामग्री बेचेर ६३ करोड डलर कमाउन सफल भएकी यी २१ बर्षिय काइली जेनर दुनियाकै कम उमेरकी अरबपति बनेकी छिन। नले फेसबुकका फाउंडर मार्क जुकरबर्गको ठाउँ ओगटेका छन्। जुकरबर्गले २३ बर्षका उमेरमा सबसे कम उमेरका अरबपति बनेका थिए।
काइलीका कम्पनिले ६३ करोड डलरका कस्मेटिक सामग्री बेचबिखन गरिसकेका छन्। काइली कस्मेटिककी एस्टिमेटेड भ्यालु अहिले ८० करोड रहेको छ। जेनरले फेब्रेवरी २०१६मा काइली कस्मेटिकको स्थापना गरेका हुन्।
काइली जेनरको कम्पनिको कस्मेटिक सामग्री चर्चित कलाकारहरुको रोजाईमा पर्छन। साथै उनि सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन। इंस्टाग्राममा उनको फलोअर्सको संख्या मात्रै १ करोड २८ लाख छ।