अजिव मेडिकल समस्याकारण यी महिला बिबाह भएको ५ सम्म पनि छिन भर्जिन, आजसम्म पनि बनाउन सकेको छैन सम्बन्ध

रिता घिसिंग

पिएनपीखबर : यो एक यस्तो महिलाको कहानी हो। जसमा यस्तो  मेडिकल समस्याका बाबजुद पनि केहि महिना अघि छोरीलाई जन्म दिएकी छिन। महिला वैजिनिज्म्स नामका मेडिकल समस्या झेली रहेकी थिइन् । जसकारण उनि शारीरिक सम्बन्ध राख्न सक्दिनन् । डाक्टर पनि उनको उपचार गर्न असफल भैरहेका थिए। बिबाहपछि पनि उनि भर्जिन नै छिन। तर पनि उनको आमा बन्ने सपना भने पुरा भएको छ। 

द सन रिपोर्टका अनुसार अहमदनगरका ३० बर्षिय रेवतीले २२ बर्षको हुँदा नै  महसुस गरेका थिए कि सेक्शुअल एक्टिविटीज सम्बन्धि उनमा केहि समस्या छ।  

तर त्यस समयमा यस बारे कुरा गर्न उनि केहि संकोच मानिरहेकी थिइन् । साथै डाक्टर कहाँ जाने हिम्मत पनि उनमा थिएन। यस समस्यालाई उनले भबिष्यका लागि छोडी दिए। यसै बीच उनको हुने वाला पति चिन्मयसंग २०१३मा अनलाइन भेट भयो। त्यस बेला उनि अमेरिका थिए। 

 

कुरा बिबाहसम्म आइपुग्यो। चिन्मय अमेरिका छोडेर रेवतीसंग बिबाह गर्न भारत आए। बिबाहको पहिलो रात रेवतीले पतिलाई आफ्नो स्थितिबारे बताए। 

रेवतीले आफ्नो समस्याबारे साथीहरुलाई भने तब उनीहरुले सहवास हुनु अगाडी वाइन पिउनु या त साफ्ट क्रिम लगाउने उपाय दिएका थिए। तर यी सबै आइडियाहरुले काम गरेन। 

 

रेवतीले डाक्टरको सहयोग लिने विचार गरे। डाक्टरले जनरल एनस्थीसियामा राखेर चेक गरे। तब वैजिनिज्म्स अवस्थाबारे पत्ता लाग्यो। वैजिनिज्म्स नामका मेडिकल अवस्थामा योनीको मसल्समा संकुचन आउछ। यसले यौन सम्पर्कका दौरान पनि योनीमा संकुचन आउने हुँदा यौन सम्पर्क गर्न असम्भव हुन्छ। 

। त्यसपछी डाक्टरले सर्जरी गरि उसको वेजाइना काटीदिए र त्यस ठाउँलाई तानेर फैलाउने कोशिस गरे। ताकी रेवतीले उक्त समस्याबाट मुक्ति पाओस। तर डाक्टर सफल भएन। 

 

यसपछी यी जोडीले रिलेशन बनाउन सकेनन र बिबाह भएको ५ बर्षपछि पनि उनि भर्जिन नै थिइन्। तर उनको आमा बन्ने सपना भने पुरा भयो।  डाक्टरले आईवीएफका मद्दतले पछिल्लो साल रेवती गर्भवती हुन् सफल भईन। उसलाई लागेको थियो कि यस्तो अवस्थामा बच्चा अप्रेशन गरि निकाल्नु पर्छ। 

तर उनको यस्तो मेडिकल अवस्थाका बाबजुद पनि गएको ९ फेब्रेवरिमा छोरीलाई प्राकृतिक तरिकाले जन्म दिईन। उनले ६ पाउण्डको बच्चाको जन्म दिएपछी रिलेशन राख्न अब कुनै समस्या आउने छैन। भन्नेमा उनि निकै आशाबादी छिन ।

प्रतिक्रिया