काठमाडौं, २४ फागुन : आज साताको छैठौँ दिन अर्थात शुक्रबार सुनको मुल्य आज स्थिर रहेको छ। हिजो बिहिबार ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ भने तेजावी सुनको मुल्या पनि स्थिर रहेर हिजोकै मुल्य अर्थात ५९ हजार ९ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।