२ बर्षिय छोरालाई कोठामा सुताउदै थिइन् आमा, त्यसपछि यस्तो भयो कि जुन देखेर तपाईलाई हासो रोक्न मुस्किल पर्नेछ ! (भिडियोसहित)

रिता घिसिंग

पिएनपीखबर : अमेरिकाको  टेक्सासमा एक महिलाले आफ्नै घरमा घटेको एक रमाइलो दृश्य समाजिक संजालमा शेयर गरेकी छिन। जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ। 

भिडियोमा महिला आफ्नो छोरालाई सुताउदै गरेको देख्न सकिन्छ। जब उनि काउचबाट उठेर बच्चालाई पलंगमा सुताउन जान्छिन तब उनि बच्चा माथि लड्छिन। महिलाले छोरालाई आरामले सुताउने कोशिस गर्छन। ता की छोराको निन्द्रा खराब नहोस। 

 उनि लड्नुको कारण महिलाको उचाई र छोराको तौल हो।  महिलाको जम्मा ५ फिट उचाईकी छिन भने बच्चाको तौल ३० पाउण्ड रहेको छ। 

प्रतिक्रिया