जब मदिरा तस्करीले मोटोपनको बहाना बनाए

रिता घिसिंग

एजेन्सी : एक मदिरा तस्करलाई पक्राउ गरेको भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । मदिरा तस्करले आफू मोटो भएकोले हिँड्न नसक्ने बहाना बनाएपछि  गुजरात प्रहरीले उनलाई खटियासमेत उठाएर लिएर गएका छन् । 

ती तस्करको नाम राजेन्द्र हो । जब प्रहरीले उनलाई प्रहरी चौकी हिँड भने उनले माटोपनाको बहाना बनाए । उनले भने कि मोटोपनाका कारण उनी हिँडडुल गर्न सक्दैनन् । उनको कुरा सुन्नासाथ प्रहरीकर्मीले उनलाई खटियासमेत उठाएर पुलिस चौकी लिएर गए । 

 

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया