डा. गोविन्द केसीलाई जिस्काएझैँ गरी ठीक उल्टोखालको अनसन बस्ने विजय थापा आखिर को हुन् ? यस्तो छ उनको यथार्थ [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। चिकित्सा शिक्षामा सुधारको माग गर्दै इलाममा आमरण अनुसन बसिरहेका डा. गोविन्द केसीलाई जिस्क्याउन अर्का एक युवाले पनि अनसन थालेका थिए। विजय थापा नाम गरेका ती युवाको अनसनचाहिँ गोविन्द केसीको भन्दा ठीक उल्टोखालको छ ।

यसअघि इलाम बजारमा कहिल्यै नदेखिएका थापाले आफ्नो जन्म पनि इलाम जिल्लामै भएको र आफू सामाजिक अभियन्ता एवं विद्यार्थी रहेको स्थानीयबासीलाई बताउने गरेका छन् ।

डा. गोविन्द केसी इलाममा आमरण अनसन बस्न आएकै बेला थापा पनि इलाममै अनसनका लागि आइपुगेपछि स्थानीय मानिसहरुले यो प्रकरणलाई चासोपूर्वक हेरेका थिए। डा. केसीको विरोधमा उत्रिएका थापा सत्तापक्ष वा नेकपाबाट परिचालित हुन सक्ने गोविन्द केसी पक्षधरहरुको आशंका थियो ।

बाँकि भिडियोमा हेर्नुहोस् :

प्रतिक्रिया