काठमाडौंमा भूकम्पको धक्का महशुस

admin

काठमाडौँ, ४ चैत: काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ९ बजेर १ मिनेट जाँदा  काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।

 भूकम्पको धक्का काठमाडौँसहित मकवानपुर, धादिङ, नुवाकोट र काभ्रेमा पनि महशुस भएको छ। बिस्तृत विवरण आउन बाँकी छ। यस अघि पनि काठमाडौँमा ४ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको थियो।

प्रतिक्रिया