प्रेमिकाले धोका दिएपछि शहरको बीच चोकमा राखिदिए तस्बिरसहित होर्डिङ बोर्ड, भिडियो भयो भाइरल

रिता घिसिंग

इण्डोनेशिया : आफूलाई धोका दिने प्रेमिकालाई तह लगाउन एक युवकले निकै गजबको आइडिया निकालेका छन् । उनले प्रेमिकासँग बदला लिन शहरको बीच चोकमा युवतीको तस्बिरसहित ठूलो होर्डिङ बोर्ड लगाइदिएर लेखे ‘तिमीले मेरो दिल तोड्यौ, तिमीले मलाई धोका दियौ, म तिमीसँग ब्रेकअप गर्न चाहन्छु ।’

अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा होर्डिङ बोर्ड नजिकै युवक उभिएका छन् । गर्लफ्रेण्डसँग उनको झगडा भइरहेको देखिन्छ । भिडियोमा युवती निकै चिन्तित देखिएकी छिन

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया