कोटाको व्यवस्थाले लाइसेन्स आवेदनमै बिचौलियाको दबदबा

admin

काठमाडौँ,चैत ५ : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनमा नै बिचौलियाको दबदबा बढ्न पुगेको छ ।  यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समयावधिसहित कोटाको व्यवस्था गरिएपछि सेवाग्राहीले समस्या झेल्नुपरेको हो । 

जटिल प्रणालीका कारण सेवाग्राहीहरु फाराम भर्न र लाइसेन्स प्राप्तिको लागि विचौलियाको सम्पर्कमा जान वाध्य हुने गरेका हुन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

प्रतिक्रिया