आफ्नै साथीले ६० फिटको उचाईबाट अचानक नदिमा धक्का दिएपछि भाँचियो घाँटीको ६ हड्डी र फोक्सोमा पर्यो प्वाल (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : अमेरिकाको नेवादामा आफ्नै साथीलाई ६० फिट उचाईको पुलबाट नदिमा धक्का दिएपछि १६ बर्षिय युवतीको घाँटीको ६ हड्डी भाँचिएको छ। साथै उनको फोक्सोमा प्वाल पनि परेको छ। धक्का दिने १९ बर्षिय युवतीलाई अदालतले १ सालको सजाय साथै ३ लाखको जरिवाना सुनाएको छ। 

१९ बर्षिय टेलर स्मिथ र १६ बर्षिय जॉर्डन होल्गर्सन आफ्नो साथीहरुसंग घुम्नको लागि सन् २०१८, ७ अगस्टमा वॉशिंगटनको मॉल्टन फॉल गएका थिए। 

जोर्डन र उनका केहि साथी ६० फिट उचाईका पुलबाट तल नदिमा छलाङ्ग लगाउने तयारी गर्दै थिए तब टेलर स्मिथले उनलाई अचानक धक्का दिएका थिए। 

जब उनि नदिमा झरिन उनको चेस्ट पानीको सतहमा ठोक्कियो। जसकारण उनि गम्भीर घाइते भईन। उनको घाँटीको ६ हड्डी भाँचिनुका साथ साथै फोक्सोमा प्वाल भएको छ। 

 

जोर्डन जब पानिमा कुद्न खोज्दै थिए।  तब अर्का एक साथीले उनको भिडियो बनाउदै थिए।  अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ। 

 

हेर्नुहोस भिडियो : 

 

प्रतिक्रिया