चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

रिता घिसिंग

बेइजिङ, १३ चैत (रासस/सिन्ह्वा) : चिनियाँ राष्ट्रपति सी चिनफिङ इटाली, मोनाको र फ्रान्सको भ्रमण समाप्त गरी बुधबार स्वदेश फर्कनुभएको छ ।

आर्थिक, व्यापारिक एवं बेल्ट एन्ड रोड (बीआरआई) सम्बन्धी विषयमा छलफल गर्न राष्ट्रपति सी युरोपेली मुलुकहरुको भ्रमणमा जानुभएको थियो ।

युरोप र चीनबीच सीधा सडक सम्पर्क स्थापित गर्न राष्ट्रपति सीले प्रयत्न गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू