पाँच अर्बको रिपो बिक्री हुने

admin

काठमाडौँ, १३ चैत : नेपाल राष्ट्र बैंकले नियमितरुपमा नै रिपो तथा टे«जरी बिल बिक्री गर्दै आएको छ । सोही क्रममा बिहीबार पनि बैंकले रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचनामार्फत रिपो बोलकबोल गर्ने भएको छ । एक साता अवधिका लागि बिक्री गर्न लागिएको रिपो खरीदका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख छ ।
-रासस

प्रतिक्रिया