दूध बिक्री नभएपछि सडकमा पोख्दै (फोटोफिचर)

रिता घिसिंग

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्थाका पदाधिकारी दूध बिक्री नभएपछि सडकमा पोख्दै । दूग्घ विकास संस्थानले समयमै दूध नलगेपछि सहकारीको दुई सय लिटर दूध बिग्रिएको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस, कञ्चनपुर

प्रतिक्रिया

सम्बन्धित समाचारहरू