देवरलाई सिस्नो लगाउदै भाउजू
डोटीको दिपायल स्थित नववर्षमा मनाउने विसुपर्वमा देवरलाई सिस्नो लगाउदै भाउजू । आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् । तस्वीर ः विमलबहादुर विष्ट÷ डोटी (रासस)
सिस्नो बोकेका युवती
डोटी दिपायल स्थित नववर्षमा मनाउने विसुपर्वमा भिनाज्यु लाई लगाउन हातमा सिस्नो बोकेका युवतीहरु । भिनाज्यु , भाउजू र देवरलाई खोजेर सिस्नो लगाउने चलन रहेको छ । तस्वीर–विमलबहादुर विष्ट÷ डोटी (रासस)