४ केजी, २४ इन्चका ७ बर्षे भाइरल बालक लेखसंग यसरि नाचे (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : गिनिज बुकमा कम उचाईको नाम लेखाउन सफल स्वर्गीय दीपेन्द्र शाह जस्तै देखिने एक बालक यति बेला सामाजिक संजालहरुमा भाइरल भैरहेका छन्। कतिले त दिपेन्द्रको पुनर्जन्म पनि भन्न भ्याएका छन्। उनको नाम मनोज बिक हुन्। ७ बर्षिय उनको उचाई जम्मा २४ इन्च रहेको छ। झट्ट हेर्दा १ बर्षिय बालक जस्तो देखिने उनिको तौल जम्मा ४ केजी रहेको छ।

उनि परिवारको दोश्रो सन्तान हुन्। सामाजिक संजालहरुमा कम उचाई भएका व्यक्तिहरुले गिनिज बुकमा नाम लेखेको र सरकारको पक्षबाट केहि सहयोग पाउने आसामा उनका पिता यम बहादुर बिकले उनलाई काठमाडौँ ल्याएका हुन्। मनोज जन्मिदा नै निकै सानो आकार र निकै कम तौलका थिए। अहिले उनि होचा पुड्का संघमा रमाई रहेका छन्। चन्चले स्वभावका मनोज घरि उफ्रिने र नाच्ने गरिरहन्छन।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू