भावनाको श्रीमानले खुलाए गोप्य कुरा, भन्छन, ‘भावना र पुर्णिमाको माया बराबर लाग्छ’ (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ११ वर्षमै आमा बनेकी बर्दियाको गेरुवा गाउँपालिका- ४ की भावना बस्नेत भावनाकी श्रीमान उनलाई भेट्न छिटै घर फर्किने भएका छन्। उनको घरको अबस्था नाजुक भएको कारण कमाउनकै लागि राजधानी आएका हुन्।

उनी रेस्टुरेन्टमा भाडा माझ्ने गर्छन। अहिले भने उनको दम्पतिलाई सहयोग आउँन थालेको छ। उनी कमाउनका लागि राजधानीमा काम गर्ने गर्छन। उनी आफुले नपढे पनि आफ्नो कमाईबाट भावनालाई पढाउँन चाहान्छन। उनको छोरी र भावनाको अति नै माया लाग्ने उनले बताए।

स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई आमा बनेकी उनी नेपाल कै पहिलो आमा हुन्। घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहेता पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण देखिन्छ। बाँकी हेर्नुहोस भिडियोमा…………..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू