विद्यालय नगई भाईवहिनी खेलाउनमा व्यस्त यी बालिका

रिता घिसिंग

महोत्तरी गौशाला–९ की स्थानीय बालिका भाईलाई बोकेर बस्दै । यस वस्तीका वालवालिकाहरु विद्यालय नगई भाईवहिनी खेलाउनमा दिनभरि नै व्यस्त रहेका हुन्छन ।

तस्वीर : धनवीर महतो, महोत्तरी, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू