शाहरुख खान र संजय लीला भन्सालीले पुन एकसाथ काम गर्ने

मनिषा थापा

पिएनपिखबर : शाहरुख खान र संजय लीलाभन्साली चांडै काम गर्ने भएका छन्। दुवैले करिब २० बर्ष पहिलो फिल्म देवदासमा काम गरेका थिए।

अब भने नयाँ फिल्म ‘इजहार’मा काम गर्ने भएका छन्। यस टाईटलको दर्ता समेत् गरिएको छ। यस फिल्मलाई कसले निर्देशन गर्ने भनेर टुँगो बहने लागिसकेको छैन।

शाहरुख र भंसाली उक्त फिल्मलाई साथमा निर्माण गर्नेछन्। शाहरुखलाई स्क्रिप्ट मनपरेको कारण उनले नै अभिनय गर्न सक्ने पनि अनुमान गरिएको छ। तर अभिनय गर्ने नगर्ने भनेर पक्का भने भएको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू