अब यस्ती देखिन्छिन फिल्‍म ‘ब्ल्याक’ की यी बालिका (फोटोफिचर)

रिता घिसिंग

पिएनपिखबर : संजय लीला भन्सालीको मास्‍टर फिल्‍म ‘ब्ल्याक’ ले सबैको मन छुन सफल भएको थियो। जसमा अमिताभ बच्चन र रानी मुखर्जीको शानदार अभिनयका साथै एक बाल कलाकारको अभिनय देखेर सबै जना हैरान भएका थिए। हामी त्यहि बालकलाकार आयशा कपूरको बारेमा कुरा गरिरहेका छौ जसले रानी मुखर्जीको बाल्यकालको भूमिका निर्वाह गरेका थिए।

१० बर्षिय आयशा अब २४ बर्षकी भएकी छिन। अहिले उनि ‘आयशा एक्सेसरीज’ नामक का एक लेबल संचालन गरिरहेकी छिन । उनि एक अभिनेत्री, छात्रा र उद्यमीका साथै एक भावुक लेखिका पनि हुन्। उनले आफ्नो अनलाइन ब्लक खोलेकी छिन। जसमा उनि फेसन, स्वास्थ्य, जीवनशैली र यात्रासहित धेरै बिषयलाइ सामेल गरेकी छिन।

आयशा बी-टाउनको दुनियाबाट टाढा छिन तर सामाजिक संजालमा भने सक्रिय छिन। आयशा सामाजिक संजालमा दुनियाभरको रोमान्चित तस्बिर पोस्ट गर्ने गर्छिन। अहिले उनि निकै सुन्दर देखिन्छिन हेर्नुहोस तस्बिर :

 

प्रतिक्रिया