बलिउड निर्देशक करण जौहरको प्रोडक्शन हाउसमा आगलागी

रिता घिसिंग

एजेन्सी : बलिउड निर्माता तथा निर्देशक करण जौेहरको फिल्म प्रोडक्शन हाउस धर्मा प्रोडक्शनमा गएराति आगो लागेको छ । आगो लागीका कारण प्रोडक्शन हाउस भित्र रहेका लाखौं मूल्य बराबरका धनमाल नोक्शान भएको बताइएको छ ।

भारतीय संचार माध्यमका अनुसार गए राति करिव २ बजे आसपासमा आगो लागेको थियो । पहिला गोदाममा आगो लागेर बिस्तारै फैलिएको बताइएको छ । घटना घटेको खवर पाएपछि १२ वटा दमकल लगाएर आगो काबुमा लिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू