बाजुरा २३ वैशाख : बुढीनन्दा नगरपालिका वडा न (३)तिनमा पर्ने बाहिरखोला देखि काल्गोठी हुदै नुरी सम्मको रोडको काम सुरु भयको छ। यहाँ खोलाको तीरैतीर र पहाडको भीरैभिर भयर रोडको काम गर्दा पनि नेपाल सरकार ले सो कार्यमा कुनै ध्यानाकर्षण नगरेको स्थानीय बासिन्दाले बताएका छ्न ।
बहिरखोला देखि काल्गोठी सम्मको रोड आठ सय (८००) मिटर लम्बाई र दुई(२ ) मिटर चोडाई बनाइने अध्यक्ष जय-बहादुर बोहरा ले जान्कारी दिनु भयको छ।आफ्नो गाउँ ठाउको बिकासका लागि भने स्थानिय बासीले आफ्नो घरको कामलाई माया मारेर भयपनी आफ्नो ठाउको बिकासका लागि भने एकदमै सक्रिय भयका छन्। सो ठाउको काम गर्न भने सजिलो छैन। स्थानिय बासीले भने आफ्नो ज्यानको बाजी लगायर काम गरिरहेका छन्।