पोर्चुगलमा बुद्धजयन्ती मनाइने

admin

 पोर्चुगलमा बुद्धजयन्ती मनाउन लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

राजधानी लिस्बनमा मङ्गलबार आयोजित भेलामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका सञ्चारविज्ञ सुधन ज्ञवालीले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने कुरालाई संसारभरि स्थापित गराउन विदेशमा रहेका नेपालीले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।  

प्रतिक्रिया