देशमा नागरिक सरकारको आवश्यक रहेको भन्दै सुरेन्द्र भण्डारीले दिए यस्तो चेतावनी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : शनिबार आयोजना गरिएको नागरिक आन्दोलनमा सहभागी रहेका अधिबक्ता सुरेन्द्र भण्डारीले नेपाली नागरिकको विरुद्धमा नागरिकता बेचेर उभिने सरकारलाई मान्न तयार नभएको उल्लेख गरेका छन्। 

उनले देशमा अब नागरिक सरकारको आबश्यक रहेको बताएका छन्।  नागरिक आन्दोलनको उद्देश्य एक राष्टियता बचाउने र अर्को भ्रष्टचारको अन्त्य गर्ने रहेको भण्डारीले जनाए। भण्डारीले प्रत्येक जनतालाई नागरिक आनदोलमा सरिक हुन् अनुरोध गरेका छन्।

उनले भने, ”भ्रष्टचारी, लुटेरा र व्यतिथिका नाइकेहरुलाई निकालेर नागरिक आयोग बनाउने यस आन्दोलनको निष्कर्ष रहेको छ।” बाँकी हेर्नुहोस भिडियोमा…..

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू