काठमाडौँ : आज शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ। बिहिबार प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ। हिजो ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।