अजय देवगनका बुबाको निधन

मनिषा थापा

एजेन्सी : बलिउड स्टार अजय देवगनका पिता तथा चर्चित द्वन्द्व निर्देशक विरु देवगनको निधन भएको छ । बलिउडका व्यापार विश्लेषक तरन आदर्शले ट्विट गर्दै देवगनको सोमबार बिहान निधन भएको खुलासा गरेका हुन् ।

विरु देवगणले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म ‘हिन्दुस्तानकी कसम’को निर्देशनसमेत गरेका छन् । ‘फूल और काँटे’ मार्फत् छोरा अजयलाई बलिउडमा भित्र्याएका विरुको सोमबार साँझ अन्तेष्ठी गरिने आदर्शले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू