साथीको बर्थ डे पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान कुनै न कुनै कारणबाट चर्चामा आइ रहन्छिन । २२ मे मा सुहानाले आफ्नो १९ औं जन्मदिन मनाउकी थिइन् । सुहाना आफ्ना साथीहरुसँग निकै नजिक छिन् ।

उनी अक्सर साथीहरुसँग रमाइलो समय बिताइरहेकी देखिन्छिन् । हालै सुहाना लण्डनमा आफ्ना एक साथीको बर्थ डे पार्टीमा पुगेकी थिइन् । पार्टीका केही तस्वीरहरु सामाजिक संजालमा चर्चामा छन् । सुहानाका यी तस्वीरहरु पार्टी चल्दै गर्दाका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू