मंसिरमा हुने भयो मुकुन्देको बिहे ! भेटियो दुलही (भिडियो)

मनिषा थापा

पिएनपिखबर : समसामयिक बिषयमा सामाजिक संजालबाट आफ्नो फरक मत राख्दै आएका मुकुन्द घिमिरे सामाजिक संजालका आलोचित पात्र हुन् । धेरैबाट पागलको उपनाम पाएका उनको बेलाबेलामा बिवाहको प्रसँगले पनि खुब चर्चा पाउने गर्छ।

४० वर्ष पुग्दा समेत् उनको लगनगाँठो भने अझै बाधिएको छैन। अब भने उनले आफ्नो बिवाह मङ्सिरसम्म हुने बताएका छन्। ४० नाघेका उनको विवाह अहिलेसम्म नभएको कारण विवाह कहिले गर्छन भनेर सबैमा कैतहल नै रहने गर्छ।

यसै प्रसँगबारे बोल्दै उनले भने, ‘संस्कारी युवती फेला नपर्दा विवाह ढिला हुने भएको हो। मेरो विवाहको लागि २५ देखि २८ वर्षिया युवती हुनुपर्छ। विवाहको केटि पक्षसँग सल्लाह हुदैछ।’ बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू