खबरदार ! अब ज्ञानेन्द्र शाहि एक्लै छैनन, सबै नेपाली आउँछन् क-कसलाई कुट्छाै ? : विनयजंग बस्नेत (भिडियो)

मनिषा थापा

पिएनपिखबर : राजनीतिक विश्लेषक तथा अभियान्ता ज्ञानेन्द्र शाहीमाथि प्रहरीले अमानवीय व्यवहार गरेको भन्दै चौतर्फी विरोध भईरहेको छ।

यसैबीच सामाजिक अभियन्ता विनय जंग बस्नेतले शाहीलाई सुनुयोजित ढंगबाट दमन गर्न खोजिएको आरोप लगाएका छन्। प्रहरीले अपराधीलाई भन्दा पनि क्रुर व्यवहार भएको टिप्पणी गरेका छन्।

उनी भन्छन्, ‘जनताको लागि बोल्ने शाहीमाथि भएको यातनाको घोर विरोध गर्छौ, अब उनको भ्रष्टचार विरुद्ध अभियानमा हामी सबै लाग्ने छौ।’ पत्रकारलाई गालीगलौज गरेको आरोपमा उनलाई बुधबार सुर्खेतमा पक्राउ गरेको थियो। हाल उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ।

बाँकी हेर्नुहोस भिडियोमा…..

प्रतिक्रिया

सम्बन्धित समाचारहरू