हाम्रो अभियान तुहाउन ज्ञानेन्द्र शाही माथी हमला गरियो : पंकज जोशी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’का अभियानमा जुटेका पंकज जोशीले नागरिक आन्दोलनको अभियानलाई तुहाउन ज्ञानेन्द्र शाही माथि हमला भएको आरोप लगाएका छन्।

जोशीले सबै जनताले आवाज उठाउन आवश्यक रहेको बताए। भ्रष्टचारलाई निर्मुल गर्न सबै नागरिकले सरकारको छलखेलबारे खबर राख्नुपर्ने उनको भनाई छ।

शनिबार गरिएको ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रममा अभियान्ताहरुले ज्ञानेन्द्र शाहीको रिहाईको माग गर्दै उनीमाथि भएको हिँसा निनादीय रहेको उल्लेख गरेका छन्। ज्ञानेन्द्र शाहीको पक्षमा हजारौ नागरिक वानेश्वरस्थित उत्रिएका थिए।

बाँकी हेर्नुहोस भिडियोमा…

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू