केपी सरकार ढाल्न ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरियो, अन्तरास्ट्रिय गिरोह संग्लग्न : दिपेन्द्र कँडेल (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पब्लिक इनोभेटर दिपेन्द्र कँडेल पछिल्लो समयमा भ्रष्टचार विरुद्ध ‘नेपालका लागि नेपाली’ अभियानमा जोडिएका छन्। सुर्खेतमा भएको घटना पछि उनी लगायत थुप्रै बुद्धिजीविले निरन्तर ज्ञानेन्द्र शाहीको समर्थनमा आवाज उठाईरहेका छन्।

नेपलामा खेल खेल्नको लागि सुर्खेतमा ज्ञानेन्द्र शाहीलाई हमला भएको दिपेन्द्र कंडेलले बताए। अन्तराष्ट्रिय हस्क्षेपबाट यस घटना घटाइएको उनको आरोप छ।  ज्ञानेन्द्र शाहीले आफुलाई व्यक्तिगत नभई राजनीतकरुपमा रहेको शाहीले बताएको उनको भनाई छ।

केपी सरकार ढाल्न ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको भन्दै उनले भने, ‘सरकारलाई ढाल्नको लागि खेलको खेलमाथिको पहिलो खुट्किला यही हो।’ उनले शाहीमाथि हिँसा गर्ने व्यक्तिलाई कडा कारवाही हुनुपर्ने बताए। बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू