ज्ञानेन्द्र शाहीले पहिलोपटक अभिवादन गर्दा अस्पतालमा उर्लियो जनसागर, लाग्यो जिन्दावादको नारा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ‘ज्ञानेन्द्र शाही जीन्दाबाद’ भन्दै आज राजधानीको ट्रमा सेन्टर अस्पतालमा ज्ञानेन्द्र शाहीका समर्थकहरुले नारा लगाएका थिए। उनलाई प्रहारीले बयानको लागि अदालत लाने क्रममा अस्पतालमा नारा लागेको हो।

उनको स्वास्थ्यमा सुधार आउँन अझै केहि समय लाग्ने उनका एक समर्थकले बताए। उनको अनुसार, शाहीले उथान गरेको अभियानमा समर्थन रहनेछ। जेष्ठ १५ गते सुर्खेतमा करिब २००० जना व्यक्तिहरुको हाराहारीमा शान्तिपूर्वक भ्रष्टाचारविरोधी सम्मेलन गर्दागर्दै प्रहरीले धरपकड गरी पक्राउ गरेको थियो।

उनलाई साइभर अपराधको मुद्दा लगाइएको छ। ज्ञानेन्द्र शाही प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका उनको राजधानीको ट्रमा सेन्टर उपचार भईरहेको थियो। बाँकी हेर्नुहोस भिडियो…..

प्रतिक्रिया