अस्पतालमै पहिलो पटक बोले ज्ञानेन्द्र शाही ! (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर भक्तपुर : मंगलबार दिउँसो वीर अस्पतालस्थित ट्रमा सेन्टरमा केहि दिन अगाडीदेखी उपचार गराइरहेका ज्ञानेन्द्र शाहीले आफुलाई दिइएको यातनाको विषयमा पहिलो पटक मिडियामा बोलेका छन् । उनको भनाई अनुसार खुट्टामा अझैपनि चोट रहेको छ र मानसिक रुपमा पनि केहि समस्या रहेको बताएका छन् । सरसरर्ती हेर्दा उनको स्वास्थ्य स्थिती अझैपनि गम्भीर रहेको देखिन्छ ।



उनको टाउकोमा अझैपनि गहिरो चोट रहेको आफु स्वयमले बयान दिएका छन् । हिजो दिउँसो प्रहरीको भ्यानमा राखेर लैजादै गर्दा उनका समर्थकहरुले ठुलो नाराजुलुस लगाएका थिए । सोहि क्रममा ज्ञानेन्द्र शाहीको रिहाइको माग गर्दै पत्रकारहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

नेपालका लागि नेपाली अभियानता ज्ञानेन्द्रलाई साइभर अपराधको मुद्दा लगाइएको छ। प्रहरीको निर्घात कुटपिटबाट घाइते भएका उनको राजधानीको ट्रमा सेन्टर उपचार भईरहेको थियो।

बाँकि हेर्नुहोस भिडियोमा :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू