ज्ञानेन्द्र शाहीमाथिको आक्रमण विदेशीहरुको डिजाइनमा गरिएको हो : भरत दाहाल (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भरत दाहालले शाहीमाथि भएको यातना एकदमै निनादीय रहेको बताएका छन्। उनले ज्ञानेन्द्र शाहीमाथि आक्रमण बिदेशीहरुको डिजाइनमा गरिएको उनको आरोप छ। नेपालमा भईरहेको उथलपुथल सबै बाह्य हस्तक्षेपबाट भएको दाहालको भनाई छ।

राज्यलाई कमजोर बनाई द्वन्द सृजना गर्नको लागि सुर्खेतमा घटना घटाएको उनको भनाई छ। विदेशीको आडमा बसेर राज्यको कहिले भलो नहुने उनले जनाए। भरत दाहालले शाहीमाथि भएको यातना एकदमै निनादीय रहेको बताएका छन्।

यस्तै, उनले सरकारले आधारभुत आवश्यकतालाई भन्दा अनावश्यकचिजलाई बढी प्राथमिकता दिईरहेको भन्दै आपत्ति जनाए। उनले भने, ‘देशमा खानेपानीको हाहाकार छ तर राज्यले पेप्सी जस्तो पेय पदार्थलाई प्राथमिकता दिईरेहको छ। आज हामी पनि पनि आयुरबेदिक औषधिलाई त्यागेर विष सेवन गरिरहेका छौ।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू