गर्भवती श्रीमतीको हेरचाहमा कुनै कमि हुन् नदिन कपिल शर्मा मौका मिल्ने बित्तिकै जान्छन अमृतसर

शर्मिला गुरुङ

पिएनपिखबर : भारतीय कमेडियन कपिल शर्माले चाडै नै आफ्नो फ्यानहरुलाई खुसिको खबर दिदै छन्। उनि बुबा बन्दैछन्। स्रोतका अनुसार कपिल आफ्नो गर्भवती श्रीमतीको ख्याल राख्न कुनै कसर छोडेको छैनन्।

स्रोतका अनुसार गिन्नी गर्भवती भएको खबर बाहिरिएदेखि कपिलले आफ्नो कामको शेड्यूलमा धेरै बदलिदिएका छन्। बिबाहको सुरुवाती दिनमा उनि चाडै काम सकाएर घर जान्थे। अहिले गिन्नी अमृतसर, पंजाबमा छन्। कपिल मौका मिल्ने बितिकै भेट्न गईहल्छन। कपिल सँधै आफ्नो काममा व्यस्त रहने हुदा गर्भवती श्रीमतीको हेरचाह गर्न नसकेर पंजाबमा परिवारसंगै बस्न पठाएको हुन् सक्ने बताएका छन्।

तर कपिल शर्मा र गिन्नी चतराथले भने अधिकारिक रुपमा गर्भ्वातीं भएको बिषयमा कुनै बयान दिएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू